समाचार
चितवनमा चेपाङका घर बनाउँदै नगरपालिका
पूर्वी चितवनको कालिका नगरपालिकाले विपन्न चेपाङका लागि घर बनाउन लागेको छ । पहिलो चरणमा वडा नं ३, ७, ८, ९, १० र ११ का ३९ वटा विपन्न चेपाङ परिवारका लागि घर बनाउन लागेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार दुई कोठा, भान्छा र शौचालय भएको टिनले छाएका घर बनाउन लागेको हो । उच्चस्तरको […]