चितवन विशेष
बेसारिसे व्यवस्पान तथा पुर्नजीवन केन्द्र चितवनको नयाँ कार्य समिति चयन
चितवन। गौरव उपाध्ययको संयोजकत्वमा बेसारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र चितवनको ३० सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । संस्थाका केन्द्रका अध्यक्ष जंग बस्नेतको विषेश उपस्थितिमा मंगलबार भरतपुरमा एक कार्यक्रमका बीच नयाँ कार्य समिति गठन भएको हो । जसको सह–संयोजकमा रवि ढकाल, सचिवमा जेनिसा पाठक, सह–सचिवमा विष्णु भट्टराई, कोषाध्यक्ष चन्द्र कार्की, सह–कोषाध्यक्षमा प्रतिक्षा महतो चयन […]