अन्तर्राष्ट्रिय
ट्रम्प प्रशासनले एकाएक बन्द गरायो अमेरिकाकाे हजार बढी वेभसाइट
वासिंगटन डिसी। अमेरिकामा सयौं अमेरिकी वेबसाइटहरू बन्द गरिएका छन्। यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बन्द गरेको मानवीय एजेन्सी युएसआइडीसमेत समावेश रहेको छ। साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीले उपलब्ध गराएको झण्डै १४ सय संघीय साइटहरूको सूचीमध्ये ३५० भन्दा बढी साइट सोमबार दिउँसोसम्म डाउन गराइएको थियो । समाचार यसरी बन्द गरिएका वेभसाइटहरूमा रक्षा, वाणिज्य, […]