समाचार
खुसीको खबर : कोरोना भाइरसविरुद्व ९५ प्रतिशत प्रभावकारी मानिएको अर्को खोप आयो
एजेन्सी । कोभिड १९ विरुद्धको खोप विकासमा जुटिरहेका वैज्ञानिकहरुलाई थप सफलता मिलेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी भएको विकासकर्ता कम्पनी मोडर्नाले जनाएको छ ।बीबीसीका अनुसार, मोडर्नाले ‘महान’ दिन भन्दै प्रयोगका लागि अनुमति लिन केही सातामै आवेदन दिने बताएको छ । उक्त खोप अमेरिकामा तीस हजार जनालाई दुई डोज चार […]