सोमवार, साउन २६, २०८२
  • होमपेज
  • खेलकुद
  • क्रिकेटर ललित राजवंशीलाई मातृशोक
खेलकुद

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौँ, साउन २५ । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ। उनकी आमा शुभो राजवंशीको ६३ वर्षको उमेरमा आज निधन भएको हो।

लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनको विराटनगर महानगरपालिका(१४ स्थित घरमा निधन भएको हो।

विज्ञापन

ललितले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा आई एम सो सरी मामु लेखेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस