काठमाडौं,साउन २४ नेपालमा जनैपूर्णिमामा क्वाँटी चलन छ । अरू समयमा पनि क्वाँटी खाने गरिए पनि जनैपूर्णिमामा विशेष महत्त्व दिने गरिन्छ । पछिल्लो समय होटेलहरूमा समेत क्वाँटी पाइन्छ । क्वाँटी खानाले धेरै फाइदा पुग्छ । गेडागुडीमा पर्याप्तमात्रामा फाइबर हुन्छ ।
फेसबुक प्रतिक्रियाहरु