भुटान, १९ साउन । छिमेकी देश भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न 2nd International Achievers Award 2025 Bhutan अन्तर्गत नेपालका दुईजना युवा अभियन्ता रामचन्द्र लम्साल र अञ्जन दवाडीले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।
Best Contribution in Social Activities श्रेणीमा अन्जन दवाडी सम्मानित भए भने Best Contribution in Youth Empowerment विधामा रामचन्द्र लम्साल सम्मानित भएका हुन् ।
फेसबुक प्रतिक्रियाहरु