Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • खेलकुद
  • आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
खेलकुद

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ

काठमाडाैं । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ ।

 

विज्ञापन

जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे ।

विज्ञापन

 

थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए ।

 

तर, दाेस्राे खेलमा नेपाल बहराइनसँग भिडन पुगेकाे थियाे । जसलाइ ९ बिकेटले पराजित गरेकाे थियाे ।

 

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस