आइतवार, फाल्गुन ११, २०८१
  • होमपेज
  • चितवन विशेष
  • रक ब्याण्ड ‘रक हेड नेपाल’ ले भरतपुरमा प्रस्तुति दिने
चितवन विशेष

रक ब्याण्ड ‘रक हेड नेपाल’ ले भरतपुरमा प्रस्तुति दिने

चितवन । नेपाली रक ब्याण्ड ‘रक हेड नेपाल’ ले भरतपुरमा प्रस्तुति दिने भएको छ । ब्याण्डले फागुन १४ गते महाशिवरात्रिको दिन सिजी ल्याण्डमार्क स्थित चौथो तलमा रहेको हार्मोनी हाईटस्मा प्रस्तुति दिने भएको हो ।

ब्याण्डले बेलुकी ८ बजेबाट चर्चित गीतसहित आफ्नो प्रस्तुति दिने कार्यक्रम संयोजक विजय सिंले जानकारी दिनुभयो।

विज्ञापन

कन्सर्टका लागि टिकट मूल्य समेत निर्धारण गरिएको छ ।

विज्ञापन

साधारण तर्फ ७ सय र एक हजार रूपैयाँ तोकिएको छ । प्रि टिकट लिनेले ७ सय र डोर टिकटको रु एक हजारमा टिकट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

ब्याण्डका रंग, हजार जन्म, धुन, भावनालगायतका गीतहरु युवा पिडीमाझ लोकप्रिय छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस