काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया गएका छन् । एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।
एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। नेपाली खेलाडी यसरी विदेशीदा धेरै प्रश्न खडा भएका छन् । यसरी नेै खेलाडी पलायन हुने हो भने नेपाली फुटबलको भविष्य अन्योल देखिएको छ ।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु