आइतवार, भदौ ७, २०८२
  • होमपेज
  • समाचार
  • मेयर बालेन्द्र साहले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने
समाचार

मेयर बालेन्द्र साहले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आगामी आर्थिक वर्षदेखि जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

 

विज्ञापन

आइतबार महानगरको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले महानगरको समग्र जनसरोकारका विषय, चासोको तथा खोजीका विषयमा प्रत्यक्ष रुपमा संवाद गर्ने बताएका हुन् ।

विज्ञापन

यस्तो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार सञ्चालन गरिने समेत मेयर साहले नगरसभामार्फत जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस