बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • कर्मचारी तथा नेताको सम्पत्ति छानविन गर्न आवश्यक : राजेन्द्र लिङ्देन
समाचार

कर्मचारी तथा नेताको सम्पत्ति छानविन गर्न आवश्यक : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुमा भ्रष्टार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् ।

स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले सरकारमा सहभागि हुँदै आएका नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), मधेसवादीलगायत ठुला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको जिकिर गरे ।

विज्ञापन

उनले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवा कर्मचारी तथा नेताको सम्पत्ति छानविन गर्न आवश्यक रहेको बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस