शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • अखिल क्रान्तिकारीको विवाद समाधान गर्न प्रचण्डलाई जिम्मेवारी
समाचार

अखिल क्रान्तिकारीको विवाद समाधान गर्न प्रचण्डलाई जिम्मेवारी

अखिल ‌(क्रान्तिकारी)मा देखिएको विवाद समाधान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिम्मेवारी दिइएको छ ।

नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरूको आज बसेको बैठकबाट विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको पूर्व स्थयी कमिटि सदस्य मात्रिकाप्रसाद यादवले बताए ।

विज्ञापन

एक पक्षीय रूपमा पदाधिकारी घोषणा भएको भन्दै क्रान्तिकारीमा विवाद छ ।

विज्ञापन

त्यसै गरी आज बसेको बैठकबाट पार्टीको केन्द्रीय कार्यालय सञ्चालन गर्न तथा संगठन विस्तार तथा सुदृढीकरणका लागि पार्टीका सबै सदस्यहरूबाट १०० रूपैयाँका दरले संकलन गर्ने निर्णयसमेत भएको यादवले बताए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस