बिहिबार, कार्तिक १३, २०८२
  • होमपेज
  • समाचार
  • उच्च अदालतले पनि छाडेन पल शाहलाई, जिल्लाकै आदेश सदर
समाचार

उच्च अदालतले पनि छाडेन पल शाहलाई, जिल्लाकै आदेश सदर

ब’ला’त्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दाको थुनछेकमा उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको छ।

उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँ र नवलपुरको फैसला सदर गरेको हो।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस