मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • बालेन शाहको परिवारमा पुत्री लाभ
समाचार

बालेन शाहको परिवारमा पुत्री लाभ

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेनको परिवारमा आज पुत्री लाभ भएको छ ।

बालेन निकट श्रोतले जानकारी दिए अनुसार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् । उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिइरहेका छन् । बालेन शाहको दाई कौशल शाह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको हो ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस