बुधबार, भदौ १०, २०८२
  • होमपेज
  • समाचार
  • पत्रकार ऋषी धमला जिमखानामा लडेपछि घाइते (भिडीयो सहित)
समाचार

पत्रकार ऋषी धमला जिमखानामा लडेपछि घाइते (भिडीयो सहित)

काठमाडौँ । नेपालका चर्चित पत्रकार ऋषी धमला शारीरिक व्यायमका लागि केही समय यता जिमखाना जाने गर्दथे।

उनी जिममा शारीरिक व्यायम गरेको भिडियोहरु टिकटकमा पोस्ट गरिरहन्थे। तर,पछिल्लो समय भने ऋषि धमला जिमखानामा शारीरिक व्यायम गर्दागर्दै लडेर घाइते भएका छन्।

विज्ञापन

उनको दाहिने खुट्टामा चोट लागेपछि उनि बैशाखीको सहारामा हिँड्ने अवस्थामा पुगेका हुन्।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस