शनिबार, जेष्ठ १९, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवा चितवनमा, निर्वाचन आचारसंहिता पालना गर्दै निजी गाडीमा सवार
समाचार

प्रधानमन्त्री देउवा चितवनमा, निर्वाचन आचारसंहिता पालना गर्दै निजी गाडीमा सवार

चितवन।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन् । उनी नेपाली सेनाको जहाज मार्फत अपरान्ह ५ः३० बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।

विज्ञापन

 

विज्ञापन

 

 

पाँच दलीय गठबन्धनले भोलि विहान भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न सभापति देउवा आज चितवन आइपुगेका हुन् । सभापति देउवाले निर्वाचन आचारसंहितलाई ख्याल गर्दै चितवन आइपुगेका हुन् ।

उनले चितवनमा निजी गाडीमा सवार भएका छन् । विमानस्थलबाट बा ३ च २०४० नम्बरको गाडीमा सवार भएर देउवा होटल सिराइचुली पुगेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस