शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • कलम चिह्न बोकेर चुनावी अभियानमा बिना मगर
समाचार

कलम चिह्न बोकेर चुनावी अभियानमा बिना मगर

Renu Dahal

नेकपा (माओवादी केन्द्र)की नेतृ बिना मगर कमल चिह्न बोलेर चुनावी प्रचार अभियानमा होमिएकी छन् ।

पूर्व खानेपानी मन्त्रीसमेत रहेकी उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाको घरदैलो अभियानमा खटिएकी हुन् ।

विज्ञापन

नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल भएको छ । जहाँ प्रमुखमा जीवन थापा र उपप्रमुखका उम्मेदवार धोके राना उम्मेदवार छन् ।

विज्ञापन

उनीहरूलाई जिताउन उनी घरदैलोमा खटिएकी छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस