काठमाडौं । नेपाली कांग्रेसले जनताको स्वास्थ्योपचारमा खर्च कम गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।
आइतबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांगता भएका, विपन्नलगायत व्यक्तिलाई निःशुल्क बिमाको व्यवस्था गरिने उल्लेख छ ।
विज्ञापन
सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांगता भएका विपन्नलगायतलाई निःशुल्क बिमा,” स्वास्थ्य उपचारमा खल्तीको पैसा खर्च कम गर्ने व्यवस्था ।”
विज्ञापन
त्यस्तै, कांग्रेसले सुत्केरी र नवजात शिशुको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता पनि जनाएको छ । सुत्केरी भत्ता पाँच हजार रुपैयाँ दिने प्रतिबद्धता पनि जनाइएको छ ।
फेसबुक प्रतिक्रियाहरु