Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • पल शाह विरुद्ध षडयन्त्र गरेको भन्दै दाङमा दुर्गेश थापा, समिक्षा अधिकारी लगायतका कलाकारलाई कार्यक्रममा बहिष्कार
समाचार

पल शाह विरुद्ध षडयन्त्र गरेको भन्दै दाङमा दुर्गेश थापा, समिक्षा अधिकारी लगायतका कलाकारलाई कार्यक्रममा बहिष्कार

काठमाडौ । अभिनेता पल शाहलाई षडयन्त्र गरी फसाउन खोजेको आरोप लगाउँदै दाङमा कलाकार दुर्गेश थापा र गायीका समिक्षा अधिकारीलाई वहिष्कार गरिने भएको छ । उनीहरुलाई दाङको सांगितिक कार्यक्रममा नबोलाइने भएको हो । अभिनेता पल शाह दाङ घोराही निबासी हुन् ।

दाङ गृह जिल्ला भएका चर्चित नायक पल शाह लाई षड्यन्त्र मुलक तरिकाले फसाउन खोज्नेहरुलाई दाङमा बहिस्कार गरिने त्यहाँका स्थानियले बताएका छन् । गाएक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी समिक्षा अधिकारीलाई दाङमा हुने कुनैपनी महोत्सव कार्यक्रमहरुमा बहिस्कार गरिने भएको हो ।

विज्ञापन

दाङ मेला महोत्सव बढी हुने जिल्लामा पर्दछ। गाएक दुर्गेश थापा यस अगाडि सबै जसो कार्यक्रममा आउने गर्दथे। दाङ जिल्ला उद्योग वाणिज्य संघले यहि फाल्गुन २६ गतेबाट महोत्सव घोराहीमा आयोजना गर्दै छ। यो महोत्सवमा समेत यी कलाकारहरुलाई बोलाइने छैन।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस