शनिबार, चैत्र १३, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री कार्कीलाई ‘आमा’ भन्दै बालेनको सम्बोधन
समाचार

प्रधानमन्त्री कार्कीलाई ‘आमा’ भन्दै बालेनको सम्बोधन

काठमाडौँ । रास्वपा वरिष्ठ नेता बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् । बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् ।

उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’ जेन जेड आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ ।

विज्ञापन

छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगका पदाधिकारीहरूले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस