मङ्लबार, भदौ २३, २०८२
  • होमपेज
  • समाचार
  • देउवा निवासमा सयौंको संख्यामा छिरे आन्दोलनकारी
समाचार

देउवा निवासमा सयौंको संख्यामा छिरे आन्दोलनकारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ ।  अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड गरेर उनीहरु अहिले भित्र प्रवेश गरिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् । “करिब आठ सयको हाराहारीमा त्यहाँ प्रदर्शनकारी पुगेका छन्,” उनले भने ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस