सोमवार, भदौ १५, २०८२
  • होमपेज
  • समाचार
  • आज मिति २०८२ भदौ १६ गते सोमबार, यस्तो छ आजको राशिफल
समाचार

आज मिति २०८२ भदौ १६ गते सोमबार, यस्तो छ आजको राशिफल

आज सोमबार, १६ भदौ २०८२ (१ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: भित्री कुरा बाहिर आउन सक्छ, आफूलाई सम्हाल्नु पर्छ। व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ। अरूले गरे/भनेका कुरामा चित्त नबुझ्ला। सन्तुलन राख्न सक्नु नै नेतृत्व हो। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र झुट नबोल्ने।

विज्ञापन

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४६, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

विज्ञापन

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

वृष: पुनर्मिलनको योग छ। रोकिएको कार्यले पूर्णता पाउनेछ। नयाँ सोचका साथ अघि बढ्नुहुनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने र उत्तर दिशा नजाने।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

मिथुन: मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ। प्रेम सम्बन्ध बढेर जानेछ। सेयर बजार या पुँजी बजारले साथ दिनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ। शब्द नै आजको शक्ति हो। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र छलकपट नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

कर्कट: श्रमको उचित मूल्याङ्कन हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। रमणीय र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। पुनर्मिलनको योग छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने र झुट नबोल्ने।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

सिंह: मनलाई सम्हाल्न आवश्यक छ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। गरेका काममा ढिलासुस्ती होला। साँझमा कहीँ कतैबाट शुभ समाचार मिल्नेछ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने र छलकपट नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ।

कन्या: तपाईँको सोचमा आगो छ, कार्यान्वयनमा आत्मविश्वास बढाउनुहोस्। आत्मविश्वास र पराक्रम वृद्धि हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने र सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

तुला: आफन्तसँग बिग्रेको सम्बन्धमा सुधार भएर जानेछ। भोज-भतेरमा सहभागी भइएला। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने र भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

वृश्चिक: धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ। नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। हरियाली वा पानी नजिक भएको ठाउँमा जाँदा मन शान्ति हुनेछ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने र सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।

धनु: मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। सेयर बजार अप्रत्याशित रूपमा ओरालो लाग्ला। नियमित खर्च बढ्न सक्छ। साँझमा कार्य सम्पादनमा सहजता मिल्ला। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने र कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ।

मकर: धार्मिक तथा सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। टाढा रहेका परिवारका सदस्यसित भेटघाट हुनेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्ला। सेयर बजारको लगानीले साथ दिनेछ। नसोचेको ठाउँबाट धनागम हुन सक्छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने र कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।

कुम्भ: इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। माया प्रेममा समीपता बढेर जानेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने र खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ५८, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।

मीन: लामो यात्रा सुखद र सफल रहनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन सबल र सफल रहला। आम्दानीका स्रोत बढ्नेछन्। सेयर बजारमा स्थिर रणनीति सही हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने र सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस