बिहिबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • Breaking News
  • ११६ वर्ष पुगिन् विश्वकै ज्येष्ठ महिला
Breaking News

११६ वर्ष पुगिन् विश्वकै ज्येष्ठ महिला

Renu Dahal

संसारकै सबैभन्दा ज्येष्ठ महिला एथेल क्याटरह्याम ११६ वर्ष पुगेकी छन्।

क्याटरह्याम इङ्गल्यान्डको सरेमा बस्छिन्।

विज्ञापन

एथेल क्याटरह्यामको जन्म २१ अगस्ट १९०९ मा भएको थियो।

विज्ञापन

एथेल क्याटरह्यामको जन्म टाइटानिक दुर्घटनाभन्दा तीन वर्ष अगाडि र रुसी क्रान्तिको आठ वर्षअघि भएको थियो।

उनी दुवै विश्वयुद्धका साक्षी हुन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस