शनिबार, साउन २४, २०८२
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जनै पूर्णिमाको दिन ९ प्रकारका गेडागुडीको क्वाँटी किन खाने ?
स्वास्थ्य-जीवनशैली

जनै पूर्णिमाको दिन ९ प्रकारका गेडागुडीको क्वाँटी किन खाने ?

काठमाडौं,साउन २४ नेपालमा जनैपूर्णिमामा क्वाँटी चलन छ । अरू समयमा पनि क्वाँटी खाने गरिए पनि जनैपूर्णिमामा विशेष महत्त्व दिने गरिन्छ । पछिल्लो समय होटेलहरूमा समेत क्वाँटी पाइन्छ । क्वाँटी खानाले धेरै फाइदा पुग्छ । गेडागुडीमा पर्याप्तमात्रामा फाइबर हुन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस