काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
गजुरेलका अनुसार स्थायी समिति बैठकको तयारीका लागि बोलाइएको हो । स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।
फेसबुक प्रतिक्रियाहरु