शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • Breaking News
  • ‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो’: अध्यक्ष प्रचण्ड
Breaking News

‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो’: अध्यक्ष प्रचण्ड

Renu Dahal

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन्।

समाजवादी मोर्चाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्रको किचलो सबै मिलिसकेको दाबी गरे। उनले भने, ‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो।’

विज्ञापन

प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनयता सतहमा आएको छ। एक-अर्कालाई लक्षित गर्दै सार्वजनिक मञ्चबाट दुई नेताहरूको हिलो छ्यापाछ्यापले आन्तरिक विवाद चर्किएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस