बुधबार, साउन ८, २०८२
  • होमपेज
  • समाचार
  • पार्टीले विद्यालाई रोकेपछि थापाले भने– स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ
समाचार

पार्टीले विद्यालाई रोकेपछि थापाले भने– स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले नयाँ शिराबाट स्वाभिमान र स्वतन्त्रताको लडाइँ लड्न एमाले नेता कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेपछि विद्या निकट मानिएका थापाले यस्तो बताएका हुन् ।

विज्ञापन

बुधबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्प गरौँ । स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ ।’ एमालेभित्रको अन्यायविरुद्ध विवेकशील एमाले कार्यकर्ता उठ्नुपर्ने थापाको अपिल छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस