शुक्रबार, असार २७, २०८२
  • होमपेज
  • Breaking News
  • काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बस्दैँ
Breaking News

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बस्दैँ

काठमाडौं । आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँछ ।

महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् ।

विज्ञापन

 

विज्ञापन

सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् ।

कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट नगर सभामा पेस गरिनेछ ।

 

सोही कार्यपालिकाले नगर सभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत र मेयर बिचको विवादका कारण महानगरको बजेट आउन सकिरहेको थिएन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस