शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • Breaking News
  • राष्ट्रियसभा बैठकः पानी जहाज बिधेयक बिधायन समितिमा पठाइने
Breaking News

राष्ट्रियसभा बैठकः पानी जहाज बिधेयक बिधायन समितिमा पठाइने

Renu Dahal

काठमाडौं । राष्ट्रियसभाको  बैठक बस्दैँछ ।

 

विज्ञापन

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

विज्ञापन

 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको बार्षिक प्रतिवेदन, ०७९/८०’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, ०८१ लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरेको कार्यसुचीमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस