शुक्रबार, माघ ११, २०८१
  • होमपेज
  • Breaking News
  • प्रधानमन्त्री ओली आज पनि झापा मै
Breaking News

प्रधानमन्त्री ओली आज पनि झापा मै

झापा। प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् ।

 

विज्ञापन

हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए ।

विज्ञापन

 

प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । अाज उनले पार्टीका स्थानिय नेता भेटघाट देखी अन्य कार्यक्रममा सहभागी हुनेछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस