सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • Breaking News
  • आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने
Breaking News

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने

काठमाडौं।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल नेपाली समय अनुसार राति सवा ९ बजे शुरु हुने छ।

विज्ञापन

 

विज्ञापन

यस्तै नेपालले दोस्रो खेल भने मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। नेपालले दुवै टोलीसँग दुई-दुई खेल खेल्ने छ। नेपाल आईसीसी विश्वकप लिग-२ को अङ्कतालिकामा सातौँ स्थानमा छ। नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ। नेपालले आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने सोचका साथ मैदानमा उत्रिनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस