आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालतमा पेशी
समाचार

सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालतमा पेशी

काठमाडौँ।

क्रिकेटर सन्दीप लामिछानेको बलत्कार मुद्दामा आज पाटन उच्च अदालतमा पेशी रहेको छ। अदालतमा मुद्दाको पुनरावलोकन हुने की नहुने तय हुने छ। गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो।

विज्ञापन

 

विज्ञापन

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।

 

त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस