On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा सञ्जय भुजेल चयन
समाचार

नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा सञ्जय भुजेल चयन

भरतपुर । नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा सञ्जय भुजेल चयन भएका छन् । वडाको दोश्रो अधिवेशनले भुजेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा बाबुराम भण्डारी, हिरा नेपाली , सचिवमा विश्वनाथ अधिकारी, सहसचिव–राम कुमार श्रेष्ठ, सञ्जय थापा मगर र कोषाध्यक्षमा कालिका दवाडीलाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । सदस्यहरुमा निर्मल वाग्ले, रिम थापा मगर , दिलिप घिमिरे, महेन्द्रजंग गुरुङ, सीता दवाडी , डम्बरबहादुर भुजेल , अमृता भुजेल , विवा बिक , जीवन परियार भरत अधिकारी पुर्णचन्द्र दवाडी, एकदेव बस्ताकोटी , खिमबहादुर गुरुङ र माधव रेग्मी रहेका छन् ।समिति सर्वसम्मत चयन भयको सचिव बिश्व अधिकारी ले जानकारी दिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस