Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • उद्योग वाणिज्य संघ चितवनको अपिलः पसलको घरबहाल कर व्यवसायीले होइन, घरधनीले नै तिरौं
समाचार

उद्योग वाणिज्य संघ चितवनको अपिलः पसलको घरबहाल कर व्यवसायीले होइन, घरधनीले नै तिरौं

चितवन।

उद्योग वाणिज्य संघ चितवनले व्यवसायिक सटर र जग्गाको कर सम्बन्धित घरधनीले नै तिर्न अपिल गरेको छ ।

विज्ञापन

 

विज्ञापन

संघले आज अपिल गर्दै सटर वा जग्गा भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीहरुलाई घरबहाल वा जग्गाको कर तिर्न लगाइएको भन्ने गुनासो आएकोले त्यसो नगर्न अपिल गरेको हो ।

 

अपिलमा भनिएको छ, ‘आम्दानी गर्नेले कर तिर्नुपर्ने करको सर्वमान्य सिद्धान्त रहेको समेत स्मरण गराउंदै घर तथाजग्गाको बहालकर घर वा जग्गाधनीले नै भुक्तानि गर्नु हुनका ेलागि सम्बन्धित सबैमा उद्योग वाणिज्य संघ–चितवनहार्दिक अपिल गर्दछ ।’

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस