चितवन।
जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा जुवा, तास, खडखडे नखेल्नु र नखेलाउन अनुरोध गरेको छ ।
विज्ञापन
प्रशासनले आज एक सूचना जारी गर्दै यस वर्षको तिहार, छठ र नेपाल सम्बत्लाई शिष्ट र मर्यादित बनाउन सो सूचना जारी गरेको हो ।
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन […]
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । स्थापना भएको चार महिनामै सो पार्टीले प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक मत प्राप्त गरी राष्ट्रिय पार्टीको मान्यता पाउने निश्चित भएको हो । विज्ञापन सुनसरी-१ बाट पार्टीका केन्द्रीय अध्यक्ष […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण ढंगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न भएको बताउँदै उनले सरकारलाई धन्यवाद दिएका हुन् । विज्ञापन जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन सबै आशंका चिर्दै शान्तिपूर्ण, […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरूबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन्। आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिस्पर्धा हुने अपेक्षा आफूले गरे पनि त्यसो हुन नसक्नु […]
चितवन । चितवन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचनको माहोल दिनानुदिन उत्साहपूर्ण बन्दै गएको छ। विकास, सुशासन र समृद्धिको स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएकी रेनु दाहालको पक्षमा विभिन्न दलबाट समर्थन र पार्टी प्रवेशको क्रम तीव्र बनेको छ। यसैक्रममा नेपाली कांग्रेसका सक्रिय युवा नेता राजकुमार तामाङ र बुद्ध घिसिङले पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेका छन्। उनीहरूले […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन् । सोमबार झापा-५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले जति पटक आफूले सरकार छाड्यो त्यतिबेला देशमा कुनै काम नहुने बताए । विज्ञापन आफूले सरकारको नेतृत्व गर्नासाथ व्यापक काम हुने र त्यो देशेपछि विरोधीहरू थर्कमान हुने […]
फेसबुक प्रतिक्रियाहरु