On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • टुसा उम्रिएको गेडागुडीलाई यसरी राख्नुहोस् : न गन्हाउँछ, न बिग्रन्छ
स्वास्थ्य-जीवनशैली

टुसा उम्रिएको गेडागुडीलाई यसरी राख्नुहोस् : न गन्हाउँछ, न बिग्रन्छ

जनै पूर्णिमाको विशेष खान्की क्वाँटी हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउ इत्यादिलाई भिजाएर टुसा उमारेर यसको झोल बनाएर खाने गरिन्छ । स्वाद र शक्ति दुवै मिल्ने भएकोले क्वाँटीको विशेषता भिन्न छ । यसले स्वास्थ्यलाई पुर्‍याउने फाइदाका कारण जनै पूर्णिमामा मात्रै नभई अन्य दिनमा पनि गेडागुडीको टुसा उमारेर खाने गरिन्छ ।

टुसा उम्रिन समय लाग्ने भएकोले हामी गेडागुडीलाई चाहिनेभन्दा बढी भिजाउने गर्छौँ । त्यसैले टुसा उम्रिन थालेपछि यो बिग्रने क्रम पनि सुरु हुन्छ । यत्तिकै राख्ने हो भने यो एक–दुई दिनमै गन्हाउन सुरु हुन्छ । तर तपाईंलाई यो भण्डारण गर्ने सही तरिका थाहा भयो भने यो लामो समयसम्म ताजा रहन सक्छ ।

विज्ञापन

आउनुहोस्, क्वाँटी भण्डारण गर्ने सही तरिकाबारे जानकारी लिऔँ:

विज्ञापन

गेडागुडीमा टुसा उम्रिसकेको छ भने यसलाई सफा पानीले राम्रोसँग धुनुहोस् । २–३ पटक सफा पानीले धोएपछि यसलाई पङ्खाको हावामा सुकाउनुहोस् । त्यसपछि यसलाई प्लास्टिकको ब्यागमा लुज गरेर प्याक गर्नुहोस् र फ्रिजमा स्टोर गर्नुहोस् । ब्यागमा हल्का हावा जान दिनुहोस् । यसो गर्दा यो धेरै समयसम्म ताजा रहन्छ ।

टुसा उम्रिएको सबै गेडागुडीलाई एकै पटक प्याक गर्नुको साटो छुट्टा छुट्टै प्याक गर्नुहोस् । अर्थात्, एउटा प्लेटमा थोरै टुसा उम्रिएको गेडागुडी फिँजाउनुहोस् र त्यसपछि एउटा पेपर राख्नुहोस् । यो पेपरमा अर्को गुडागुडी राखेर फिँजाउनुहोस् ।

कागजको साटो तपाईंले कुनै कपडाको प्रयोग पनि गर्न सक्नुहुन्छ । यस्तो गर्दा टुसा उम्रिएको गेडागुडी ब्याक्टेरिया र दुर्गन्धबाट टाढा रहनेछ । टुसा उम्रिएको गेडागुडीलाई लामो समयसम्म ताजा राख्नका लागि भिजाउने समयमा यसलाई हावादार स्थानमा राख्नुहोस् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस