On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • चितवन विशेष
  • क्यान्सर अस्पतालदेखि सीताराम चोकसम्म ६ घण्टा विद्युत अवरुद्ध हुने
चितवन विशेष

क्यान्सर अस्पतालदेखि सीताराम चोकसम्म ६ घण्टा विद्युत अवरुद्ध हुने

चितवन । माडी–ठोरी हुलाकी सडकअन्तर्गत टाईगर चोकदेखि सीताराम चोकसम्मको पोल शुक्रबार (आज) सार्न लागिएको छ । लामो समयदेखि पोल नसारेका कारण सडक विस्तारमा समस्या थियो ।
नेपाल विद्युत प्रधिकरण भरतपुर शाखाका प्रमुख रामु श्रेष्ठका अनुसार भृकुटी फिडरमा शुक्रबार विहान ९ बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । कार्यालयका ईन्जिनियर राजेन्द्र पौडेलले गर्मीको समयमा पोल सार्न खोज्दा बढी जनगुनासो आएकाले यो काम रोकिएको बताउनुभयो । अहिले मौसम अलि सितलो छ, यही बीचमा हामीले पोल सार्ने काम सम्पन्न गर्ने लक्ष्य लिएका छौ–पौडेलले भन्नुभयो । यो सडकमा पर्ने हाकिम चोकदेखि सीताराम चोकसम्मको विस्तारको काम गर्न बाँकी छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस