शनिबार, चैत्र १५, २०८१
  • होमपेज
  • समाचार
  • दाेस्राे बलमै विकेट लिएपछि सन्दिपकाे आँखामा आँसु
समाचार

दाेस्राे बलमै विकेट लिएपछि सन्दिपकाे आँखामा आँसु

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्।

११ औँ ओभरमा बलिङमा आएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे। त्यसअघि नामिबियाले १० ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो।

विज्ञापन

सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस