चितवन। नेकपा (माओवादी केन्द्र) ले प्रदेशसभा चितवन क्षेत्र नं।२ (क) मा बागमती प्रदेशका मन्त्री घनश्याम दाहाललाई उठाउने निर्णय गरेको छ ।
जिल्लाको बैठकबाट सिफारिस भएका दाहाललाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
विज्ञापन
उहाँ हाल राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा श्रम, रोजगार तथा यातायात मन्त्री हुनुहुन्छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु