शनिबार, मंसिर १५, २०८१
  • होमपेज
  • समाचार
  • स्वतन्त्र नामबाटै रवि लामिछानेको पार्टी दर्ता, चुनाव चिह्न गोलाकारभित्र घण्ट
समाचार

स्वतन्त्र नामबाटै रवि लामिछानेको पार्टी दर्ता, चुनाव चिह्न गोलाकारभित्र घण्ट

रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएको हो ।

विज्ञापन

निर्वाचन आयुक्तहरूको बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए ।

विज्ञापन

लामिछानेले पहिले घण्ट मात्रै प्रस्ताव गरेका थिए ।

रवि सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस