सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • २५५ मिटर अग्लो भिरको स्काई क्याफेमा रम्दै आरजु
समाचार

२५५ मिटर अग्लो भिरको स्काई क्याफेमा रम्दै आरजु

Renu Dahal

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा बाग्लुङको बलेवास्थित द क्लिफ प्रालिको रिसोर्टको स्काई क्याफे पुगेकी छिन् ।

कालीगण्डकी नदीको खोँचमाथि करिब २५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काई क्याफेमा आरजुले रोमाञ्चकताका साथसाथै चियापान गरेकी हुन् ।

विज्ञापन

उनीसँग नेपाली काँग्रेसका नेता अर्जुन जोशी लगायतका कार्यकर्ताहरु समेत सहभागी भएका छन् ।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस