आइतवार, भदौ ७, २०८२
  • होमपेज
  • समाचार
  • भारतीय दूतावासमा आयोजित योग अभ्यासमा प्रधानमन्त्री पनि सहभागी
समाचार

भारतीय दूतावासमा आयोजित योग अभ्यासमा प्रधानमन्त्री पनि सहभागी

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ। ‘मानव जीवनका लागि योग’ भन्ने आह्वानसहित विभिन्न कार्यक्रमसहित नेपालमा पनि योग दिवस मनाइँदैछ।

मंगलबार बिहान काठमाडौंस्थित भारतीय दूतावासले अयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरहबहादुर देउवा पनि सरिक भएका छन्। प्रधानमन्त्री देउवासहित सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो।

विज्ञापन

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।

विज्ञापन

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस