On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रचण्ड-बाबुराम ‘ब्रेकफास्ट मिटिङ’
समाचार

प्रचण्ड-बाबुराम ‘ब्रेकफास्ट मिटिङ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा ‘ब्रेकफास्ट मिटिङ’ भएको छ । जनता समाजवादी पार्टी ‘हाइज्याक’का विषयमा दुई नेताबीच छलफल भएको हो ।

‘हिजो (शनिवार) बिहान उपराष्ट्रपतिज्युको निवासमा प्रचण्ड-बाबुरामबीच भेट भएको थियो,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘जसपा विभाजन हुन लागेको विषयमा ती दुई नेताबीच छलफल भएको हो ।’

विज्ञापन

भेटमा प्रचण्डले जसपा फुटाएर नेकपा एमालेसँग गठबन्धन गर्न लागेको हो भनेर बाबुरामलाई प्रश्न गरेका थिए ।

विज्ञापन

बाबुरामले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन दिने र कांग्रेससहितको गठबन्धनमा नै आफूहरू बस्ने प्रचण्डलाई आश्वस्त पारेका थिए ।

‘हामी बहुमत जुटाएर जसपा दाबी गर्न लागेको हो, सरकारलाई दिएको समर्थन कायमैं राख्छौं,’ भट्टराईले प्रचण्डलाई भनेका थिए ।

जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगले आफूखुशी गर्दै आएको भट्टराईले प्रचण्डसमक्ष गुनासो व्यक्त गरेका थिए ।

‘तपाईंले पनि जहिल्यै उपेन्द्रलाई नै बोक्नुहुन्छ, प्रधानमन्त्री देउवाले पनि उपेन्द्रलाई नै साथ दिने गर्नुभएको छ,’ प्रचण्डलाई बाबुरामले भनेको कुरा उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो । त्यसपछि प्रचण्डले पार्टी फुट्ने अवस्था नै आएको हो भने झगडा गरेर भन्दा पनि मिलेर विभाजन गर्न सुझाव दिएको स्रोतले जनाएको छ ।

‘पार्टीमा तपाईंको बहुमत छँदैछ, जसपा तपाईंले दाबी गर्नुस्, उता उपेन्द्रजीलाई पनि छुट्टै पार्टी विभाजन गरेर जान दिनका लागि राजनीतिक दलसम्बन्धी ऐनको प्रतिस्थापन विधेयक संसदमा ल्याउन प्रधानमन्त्री देउवालाई म पनि गठबन्धनको बैठकमा आग्रह गर्छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

शनिवार भएको सहमति अनुसार आइतवार बसेको गठबन्धन बैठकमा प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रतिस्थापन विधेयक ल्याएर जसपा विभाजनको बाटो खोलिदिन आग्रहसमेत गरिसकेको बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस