On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रावल भन्छन्: देउवालाई प्रधानमन्त्री बनाउन मैले पनि हस्ताक्षर गरेको छु, अहिले अबमुल्यन गरे
समाचार

रावल भन्छन्: देउवालाई प्रधानमन्त्री बनाउन मैले पनि हस्ताक्षर गरेको छु, अहिले अबमुल्यन गरे

काठमाडौं ।

नेकपा एमालेका नेता तथा पूर्वरक्षामन्त्री भीम रावलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले पनि हस्ताक्षर गरेको भन्दै अहिले आफूहरूको अबमुल्यन गरेको बताएका छन् ।

विज्ञापन

देउवाले राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध देउवा लागेको भन्दै आफूले समेत हस्ताक्षर गरेर बनाएको प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्ने बताए ।

विज्ञापन

उनले बैठकबाट एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन दिनुपर्ने समेत बताए । बैठकमा रावलले भने, ‘हिजो म पनि त्यो उहाँलाई प्रधानमन्त्री बनाउने समय सम्झन्छु । संविधानको रक्षा गर्न,लोकतन्त्र अप्ठेरोमा पर्यो भनेर मैले पनि सही गरेर प्रधानमन्त्री बनाइयो । इतिहासमा त्यसको समिक्षा होला, यही हो लोकतन्त्रको रक्षा गरेको ? यही हो संविधानको रक्षा गरेको ? यस्तो गैरजिम्मेवारी पनि हुन्छ ? समितिले खेद व्यक्त गर्नुपर्छ उहाँप्रति ।’

रावलले प्रधानमन्त्रीले संसदबाट भागेर गल्ती ढाकछोप गर्न खोजेको आरोप समेत लगाए । संसदीय समितिमा देउवा अनुपस्थित भएपछि हङ्गामा मच्चिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस