On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • चीनमा युवायुवतीलाई चाँडो विवाह गर्न दबाब
मनोरञ्जन

चीनमा युवायुवतीलाई चाँडो विवाह गर्न दबाब

काठमाडौं । कुनैबेला चीनमा चाँडो विवाह निरुत्साहित गरिन्थ्यो र एक भन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाइएको थियो ।

अहिले जनसंख्या वृद्धिदर घट्न थालेपछि चीन चनाखो भएको छ । युवा जनसंख्या निकै कम हुने प्रक्षेपणहरुका कारण चीन सरकारले आफ्ना नागरिकलाई चाँडो विवाह गर्न र तीन बच्चा जन्माउन जोडबल गर्न थालेको छ ।

विज्ञापन

जिओपोलिटकाको रिपोर्ट अनुसार चीन सरकारले नागरिकलाई चाँडोभन्दा चाँडो विवाह गरेर कम्तिमा तीन बच्चा जन्माउन दबाब दिन थालेको हो । तर, चीनमा अधिकांश दम्पत्तिहरुले आर्थिक असुरक्षाका कारण बच्चा जन्माउन नमान्ने र जन्माए पनि एकमात्र सन्तान जन्माउने गर्दै आएका छन् ।

विज्ञापन

कोरोना भाइरसको महामारी र लामो लकडाउनले धेरै मानिसहरु घरभित्रै बस्न वाध्य भए । खाद्य अभाव, आम्दानीको कमी, मूल्यवृद्धि, जस्तो समस्याहरुले दम्पत्तिहरु बढी पीडित भएको हङकङ पोष्टले लेखेको छ ।

चीनमा विवाह गर्ने जोडीको संख्या पनि घटेको तथ्यांक छ । प्रति हजार मानिस बराबर ७।५ जन्म भएको तथ्यांक समेत छ ।

चिनियाँ महिलाहरुले व्यक्तिगत प्रगतिका लागि ढिलो विवाह गर्ने र बच्चा कम संख्यामा जन्माउने परिस्थिति विकास भएको छ । यसकारण पनि त्यहाँको जनसंख्या वृद्धिदर घटेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस