प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजको कारोबारमा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ ।
उहाँले गृहमन्त्री बालकृष्ण खाँणलाई त्यस्ता कारोबारीलाई कारोबार गर्न निर्देशन दिनुभएको हो ।
विज्ञापन
प्रधानमन्त्रीले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको बताइएको छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु