On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • राजनीतिक परिदृश्य ‘क्लियर’ नभएको भन्दै स्थगित भयो माओवादी बैठक
समाचार

राजनीतिक परिदृश्य ‘क्लियर’ नभएको भन्दै स्थगित भयो माओवादी बैठक

स्थानीय तह निर्वाचनको समीक्षा तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रणनीति बनाउन बस्ने भनिएको माओवादी केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

जेठ २० गते बस्ने भनिएको बैठक असार २० गतेसम्म स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

विज्ञापन

स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई प्रशिक्षण दिने बहानामा केन्द्रीय कमिटी बैठक स्थगित गरिएको हो । भौतिक उपस्थितिमा गर्ने भनिएको बैठक स्थगित गरेर शुक्रवार भर्चुअल बैठक गर्ने भनिए पनि त्यो बैठक समेत स्थगित भएको छ ।

विज्ञापन

संघ र प्रदेशको चुनावमा समेत सत्तारुढ दलहरू गठबन्धन गर्ने गरी तयारी भइरहेको सन्दर्भमा सिनारियो क्लियर भएपछि बैठक बस्ने प्रचण्ड निकट ती सदस्यले भने । ‘विभिन्न गठबन्धनका कुरा भएका छन्, तर अधिकतम् सीट लिएर यही गठबन्धनबाटै चुनाव लड्ने गृहकार्य भइरहेको छ,’ ती सदस्यले भने ।

गठबन्धन तोडेर प्रधानमन्त्री बन्न ‘अफर’ आएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएपछि राजनीति तरंगित बनेको छ ।

बजेट पारित भएलगत्तै सरकारले कात्तिक अन्तिम या मंसिर पहिलो साता चुनाव गर्ने गरी मिति घोषणाको तयारी गरेको छ । स्थगित भएको केन्द्रीय कमिटी बैठक चुनावको मिति घोषणा भएपछि बस्ने ती सदस्यले बताए ।

अर्का केन्द्रीय सदस्य रामकुमार शर्माले भने तयारी नपुगेका कारण शुक्रवार बस्ने भनिएको भर्चुअल बैठक स्थगित भएको ई बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस