On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • ‘विश्वजितम्’ शीर्षकमा प्रदर्शन हुदैँ ‘प्रेमगीत ३’ भारतमा
समाचार

‘विश्वजितम्’ शीर्षकमा प्रदर्शन हुदैँ ‘प्रेमगीत ३’ भारतमा

नेपाली फिल्म ‘प्रेमगीत-३’ भारतमा विश्वजितम् शीर्षकमा रिलिज हुने भएको छ । यो फिल्म नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने भएको हो ।

असोज ७ गते नेपालसँगै भारतमा पनि रिलिज हुने छ। निर्माता सन्तोष सेनले भारतको निर्माता संघमा फिल्म दर्ता भएको प्रतिलिपी राख्दै भारतसँगै बाँकी देशमा यही नाममा फिल्म रिलिज गर्ने जानकारी दिएका छन् ।

विज्ञापन

लामो समय मुम्बइमा बसेर सन्तोषले यो फिल्म हिन्दी भाषामा डबिङ गराएका थिए । भारतका थिएटरमा पनि रिलिज गर्ने उद्धेश्यले उक्त फिल्म हिन्दीमा डबिङ गराएका हुन। भारतीय फिल्म वितरकले व्यवसायिक रुपमा नेपाली फिल्म रिलिज गर्न लागेको यो पहिलो पटक हो ।

विज्ञापन

नेपाली भाषामा बनेको ‘प्रेमगीत ३’ भारतमा पनि रिलिज गर्ने गरी डब गरिएको र नेपाल र भारतमा एक साथ रिलिज गर्ने चर्चा चले पनि निर्माण टिमले नेपालको मात्र प्रदर्शन मिति घोषणा गरेको थियो । तर निर्माण टिमले शुक्रबार फिल्म रिलिज हुने कन्फर्म गरेसँगै वितरण कम्पनी नयाँ पोस्टरसहित सार्वजनिक गर्ने सन्तोष सेनले बताएका छन् ।

सन्तोष सेन र स्व.छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको यो फिल्म कोभिड संक्रमणको महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो । तर, लकडाउनका कारण फिल्म रिलिज हुन सकेको थिएन ।

प्रदीप खड्का र कृष्टिना गुरुङ को मुख्य भूमिका रहेको फिल्म नेपालमा भने असोज ७ मा प्रदर्शन हुँदैछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस