सोमवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • समाचार
  • घिसिङले भेटे मेयर बालेन्द्रलाई
समाचार

घिसिङले भेटे मेयर बालेन्द्रलाई

Renu Dahal

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भेटेका छन्।

शुक्रबार शाहको कार्यकक्षमा घिसिङ नेतृत्वको प्राधिकरणको टोलीले भेटी छलफल गरेको हो।

विज्ञापन

त्यसक्रममा उपमेयर सुनिता डंगोलको उपस्थिती रहेको थियो।

विज्ञापन

काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएपछि मेयर शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगै उच्चतहका कर्मचारीसँग पनि छलफल गरिरहेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस